एनआरएनए चेक गणतन्त्रको वरिष्ठउपाध्यक्षमा कंडेलको उम्मेदवारी

लण्डन्। गैरआवासीय नेपाली संघ चेक गणतन्त्रको वरिष्ठउपाध्यक्षमा गिरी प्रसाद कंडेलले उम्मेदवारी दर्ता गरेका छन् । एनआरएनए चेकको आगामी कार्यकालको लागि वर्तमान महासचिव समेत रहेका कंडेलले सोमवार आफ्नो उम्मेदवारी दर्ता गरेका हुन् । कंडेलले आफ्नो क्षमता र अनुभवको आधारमा आगामी कार्यकालको लागि वरिष्ठउपाध्यक्षमा उम्मेदवारी दिएको बताए । चेक गणतन्त्रमा विगत ९ वर्ष देखि बसोबास गर्दै आएका … Continue reading एनआरएनए चेक गणतन्त्रको वरिष्ठउपाध्यक्षमा कंडेलको उम्मेदवारी